आयो तिमीलाई देखेपछि

काठमाडौं । गायिका रचना रिमालको स्वर रहेको ‘तिमीलाई देखेपछि’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा निरायु गौतमको शब्द तथा स्वर रहेको छ भने संगीत ओम सुनारले दिएका हुन् । गीतमा एरेन्ज ओम सुनारको नै रहेको छ । ‘तिमीलाई देखेपछि’ गीतको भिडियोमा अभिनेता गणेश गिरी, निरायु गौतम र जाबे रिया केसीको अभिनय रहेको छ । … Continue reading आयो तिमीलाई देखेपछि